Nepalese Astrologer-Dr.Suneel Sarma Sitoula

 
  • Increase font size
  • Default font size
  • Decrease font size
  • default color
  • green color
  • blue color

Rahukaal Etc

Today February 6 Monday 2012,, Rahu-Kaal :-08:22-09:52. Yama-Gandak :-11:52-12:58. Gulik-Kaal :-14:27-15:52. Rahu-Kaal is considered inauspicious for any new venture according to Jyotish and Any activity commenced at Yama-Ganda brings about unfavorable results. However, Gulik Kaal is considered a good period to undertake any new projects or to start any important work.

वास्तुशास्त्र

सुखी जीवनको लागि वास्तु

E-mail Print PDF
AddThis Social Bookmark Button

पूजा गर्ने ठाउँ जस्तोसुकै होस्, तर त्यो इसान कोणमा नै हुनर्पर्दछ ।पूजा गर्दा उत्तर वा पुर्व तर्फफर्किएको हुनर्पर्दछ । पूजा कोठामा विभिन्न मुर्तीहरू राख्ने चलन छ । त्यो एकदमै अशुभ हो । यसले गर्दा घरमा पिता र पुत्रबीच वैमनस्यता बढ्न जानेछ, जसले गर्दा घर भाँडिने सम्भावना रहन्छ । सुत्ने कोठामा भगवानको मुर्ती या तस्विर नराख्ने, न त पूजा पाठ नै गर्ने, सुत्ने खाटलाई भित्तामा टाँसेर नराख्ने, कमसेकम ६ इञ्चको दूरीमा राख्ने । लोग्ने-स्वास्नी सुत्ने खाटमा पाहुना वा अन्य व्यक्तिलाई नसुताउने, खाटमा तन्ना बैजनी रङको हुनु सुखी यौनजीवनको परिचायक बन्नेछ ।
व्यापारीहरूले पसलमा गणेशको मुर्ती राख्दा ढोका सामुन्नेको भित्तामा राख्ने, मुख्य बोस नैऋत्य कोणमा बस्ने, पानी पिउँदा पुर्व या उत्तरतर्फफर्केर पिउने, काँस, पित्तल, शिशाको भाँडामा पानी पिउने, तामा एवं माटोका भाँडामा पानी भरेर राख्ने, फलाम, एल्मुनियम एवं प्लाष्टिकको भाँडामा भोजन नखाने यदि खानै परेमा टेबलमाथि राखेर खाने, भुइँमा नराख्ने । घरमा मुख्य ढोका सामुन्ने नै कुनै ठूलो खम्बा या अर्कैको ढोका छ भने आफ्नो ढोकाको मथि ऐना राखिदिने ।
घर बनाउँदा उत्तर-पुर्व फर्केको ढोका हाल्ने, दक्षिण दिशामा छ भने बाख्राको पाठी दान गर्ने । यदि आग्नेय कोणमा जलस्थान परेमा स्त्री जातिलाई पिर्नेछ । उपचारको लागि इसान कोणमा तामाको भाँडामा पानी भरेर राखिरहने ।
घरमा कौसी निकाल्द पुर्व र उत्तर दिशामा उत्तम फलदायी हुनेछ । दक्षिण-पश्चिम दिशामा कौसी निकाल्नु घरमा दुर्घटना निम्त्याउनु हो । सुत्ने कोठामा ऐना नराख्ने यदि राख्नै परेमा पनि गोलो ऐना राख्ने ।
खाना खाने ठाउँमा ऐना राख्ने यसले गर्दा खाएको शरीरमा पोष लाग्नेछ र धन समृद्धिमा पनि वृद्धि हुन पुग्नेछ । टेलिफोनको नजिकै एक्युरियम नराख्ने, राखेमा रङ नम्बरका फोन आउनेछन् ।

 

निवासयोग्य भूमिको चयन

E-mail Print PDF
AddThis Social Bookmark Button

निवासयोग्य भूमिको चयन गर्नको लागि र्सवप्रथम कुन ठाउँ अथवा सहर या गाउँको कुन दिशा आफ्नो लागि शुभ या अशुभ छ । त्यो हेर्नुपर्दछ । यसको लागि हामीले ज्योतिष विज्ञानको सहारा लिनुपर्ने हुन्छ । ज्योतिषशास्त्रमा व्यक्ति, ठाउँ विशेषको नामबाट राशि निर्धारण गरिन्छ । त्यसपछि व्यक्तिको राशि नक्षत्र र नगर या गाउँको राशि नक्षत्र विवाह प्रकरणमा मेलापक मिलाएर झैँ मिलाई हेर्नु पर्ने हुन्छ । परस्पर शत्रु राशिमा परेमा त्यस नामको ठाउँले सुख शान्ति र समृद्धिको ठाउँमा दुःख अशान्ति र दरिद्रता निम्त्याउनेछ । यदि आफ्नो राशिदेखि ठाउँको राशि दोस्रो, पाँचौँ, नवौँ, दसौँ र एघारौँ राशि परेमा शुभ रहन्छ । तर, आफ्नो राशिदेखि ठाउँको राशि एक या सातौँ परेमा शत्रुता बढ्दछ अर्थात् त्यस्तो ठाउँमा बसेमा छरछिमेकमा दुश्मनी बढ्न जानेछ । फेरि आफ्नोदेखि तेस्रो या छैठौँ राशि परेमा हानि हुनेछ र चौथो, आठौँ या बाह्रौँ राशि परेमा रोगी बनाउनेछ । जस्तै- उदाहरणको लागि कोही माधव भन्ने व्यक्ति (जो सिंह राशिपर्‍यो) ले आफूदेखि दोस्रो, कन्या, पाँचौँ धनु, नवौँ मेष, दसौँ वृष र एघारौँ मिथुन राशिमा नाम भएका ठाउँमा बसोबास या कारोबार गरे फलिफाप हुनेछ । तर, आफ्नै राशि सिंह र सातौँ राशि कुम्भको ठाउँमा बसोबास गरेर शत्रुता बढ्नेछ । यसैगरी, सबै ठाउँ एवं नामको विचार गर्नुपर्दछ।

 

विदेशमा रहनु भएका नेपाली हरुलाई सुबर्ण अबसर, यदी तपाईंका नवजात शिशुका जन्म कुण्डली (चीना), बनाएको छैन भने, हामी कहाँ नेपाली भाषामा परम्परागत चीना बनाएर पठाउने ब्यबस्था  छ। चिना (कुण्डली) त जीवनको ऐना हो । हाम्रो समाजमा प्रायः जन्मकुण्डली (चिना) बनाउनमा त्यति जागरुकता अपनाइँदैन भने बनाइएका चिनाहरू पनि प्रायः गणितीय अशुद्धता रहन्छ । त्यसैले शुद्ध चिना बनाउनका लागि आजै सर्म्पर्क राख्नुहोस् । हामी कहाँ नेपाली भाषामा परम्परागत चिना लेखिपठाउने व्यवस्था छ। विदेसमा रहेका नेपालीहरुलाई शुल्क रु.8000 /-  मात्र । नेपालमा रहेका नेपालीहरुलाई शुल्क रु ११०० - मात्र । केबल हामीलाई जन्म मिती र समय लेखी पठाउनुहोस् । ईमेल:- info@astrologernepal.com

GOLD PRICE FORECAST

Poll

Can I use Astrology Analysis to Trade Stocks?
 

Clustrmaps


Market Trend Forecast

Hello World ! If you trade on Commodity Futures Trading , Forex | Currency  I can give you: Market timing for indexes.  Email : info@astrologernepal.com.
Market Trend Forecast for a day
$ 100.00 or 5000 NPR.
Market Trend Forecast for every day of the month
$ 500.00 or 21000 NPR.
Market Trend Forecast for every day of the week
$ 250.00 or 11000 NPR.

Manglik Check & Remedies

If you are married or are about to get married then you must get both your charts checked to see if either of you are suffering from a Manglik Dosh.
If it is discovered from your Manglik check that you or your partner are Manglik then do not lose heart. There are remedies for both those who are married or who still wish to get married following the discovery of the Manglik Dosh.
Send your Birth Details. Email : info@astrologernepal.com
$ 50 or 2100 NPR

Mode of Payment

We are accepting PayWay Nepal and eSewa Nepal as a Mode of Payment.
User ID is astrologernepal@gmail.com

On TV!

Dr. Suneel Sarma Sitoula has made television appearances on Image Channel , Dated September 2007 - April 2010.

Radio Show

Dr.Suneel Sarma Sitoula can be heard on:-

"Subha Mangal" Saturday to Tuesday 10:45 to 11.30 Am

"Janma Kundali" Every Friday 4 to 5 Pm

" Vastu" Every Thursday 4 to 5 Pm

We have 4 guests online