परार्पूव समयमा एक ब्राहृमण दम्पती थिए । घरमा सबै वस्तु भए पनि एउटा सन्तान नहुनाले ती व्रि्र-दम्पत्ती दिन-रात यही चिन्तामा गाडीइरहन्थे । हे भगवान् ! कुनै उपायले हामीलाई एउटा पुत्र-रत्न प्रदान गर । यही उनको पर््रार्थना थियो । ती ब्राहृमण कुनै वनमा बसेर पुत्र-प्राप्तिको इच्छाले श्री हनुमानजीको आराधना नियमर्पूवक गर्ने गर्दथे ।










मन्त्र-तन्त्र-यन्त्र आदिको साधना इश्वरी शक्तिको संचय तथा पर्ुनजन्म र मोक्षका बारेमा ज्योतिषशास्त्रमा पर्याप्त व्याख्या भएको पाइन्छ । ज्योतिषशास्त्रले भौतिक, मानसिक र आध्यात्मिक तीनै क्षेत्रमा प्राप्त हुने सफलता, असफलताको जानकारी गराउने प्रयास गर्दछ ।
विदेशमा रहनु भएका नेपाली हरुलाई सुबर्ण अबसर, यदी तपाईंका नवजात शिशुका जन्म कुण्डली (चीना), बनाएको छैन भने, हामी कहाँ नेपाली भाषामा परम्परागत चीना बनाएर पठाउने ब्यबस्था छ। चिना (कुण्डली) त जीवनको ऐना हो । हाम्रो समाजमा प्रायः जन्मकुण्डली (चिना) बनाउनमा त्यति जागरुकता अपनाइँदैन भने बनाइएका चिनाहरू पनि प्रायः गणितीय अशुद्धता रहन्छ । त्यसैले शुद्ध चिना बनाउनका लागि आजै सर्म्पर्क राख्नुहोस् । हामी कहाँ नेपाली भाषामा परम्परागत चिना लेखिपठाउने व्यवस्था छ। विदेसमा रहेका नेपालीहरुलाई शुल्क रु.8000 /- मात्र । नेपालमा रहेका नेपालीहरुलाई शुल्क रु ११०० - मात्र । केबल हामीलाई जन्म मिती र समय लेखी पठाउनुहोस् । ईमेल:-
Hello World ! If you trade on Commodity Futures Trading , Forex | Currency I can give you: Market timing for indexes. Email : info@astrologernepal.com.



