हामीकहाँ चिना र हस्तरेखाबाट तुलनात्मक अध्ययन गरी शतप्रशित ज्योतिष भष्यिवाणी गरिन्छ । परामर्श शुल्क रु. ५५०।-
सम्पर्क:-
ज्योतिषाचार्य एवं वैकल्पिक चिकित्सक
डा.एस.सुनील.
ज्योतिर्विज्ञान मञ्च
Cell No. 00977-9851072188.
(Opposite Bank of Asia Maitidevi Kathmandu Nepal)
Email :- astrologernepal@gmail.com

This e-mail address is being protected from spambots. You need JavaScript enabled to view it This e-mail address is being protected from spambots. You need JavaScript enabled to view it

रविवार व्रत-कथा

E-mail Print PDF

एउटी वृद्धा स्त्री थिइ । प्रत्येक रविवारको दिन बिहान ब्रम्हा मुहुर्तमा उठेर स्नान आदि गरी गोबरले घर लिप्ने उसको नियम थियो । त्यसपछि खानेकुरा पकाएर भगवान्लाई अर्पण गरी अनि आफूले भोजन गर्दथी । यो नियमपालन गर्नाले त्यसको घरमा धनधान्यको भण्डार भरिँदै जान लाग्यो । त्यस घरमा कुनै किसिमको कष्ट वा विघ्न हुँदैनथ्यो । सबै किसिमले घरमा शान्ति रहृन्थ्यो । यस प्रकार निकै दिन बितिसकेपछि एक दिन त त्यस वृद्धाकी छिमेकी, जसकी गाईको गोबर उ दिनहुँ ल्याउने गर्दथी, विचार गर्नलागी-यो वृद्धा सदैव मेरी गाईको गोबर उठाएर लैजान्छे- यति विचारेर आफ्नी गाईलाई घर भित्र बाँध्न लागी । अब गोबर नपाउनाले रविबारको दिन त्यस वृद्धाले घर लिप्न पाइन । अतः त्यसले खानेकुरा पकाइन र भगवानलाई अर्पण पनि गर्न पाइन । अनि आफू पनि भोकै सुत्ने स्थिति आयो । त्यतिकैमा रात पर्‍यो र भोकी-प्यासी नै सुती । आधा रातमा भगवानले त्यसलाई स्वप्नमा सोध्नु भयो- खानेकुरा नपकाउने र भोग नलगाउने कारण के हो - वृद्धाले गाईको गोबर प्राप्त हुन नसकेको वृत्तान्त सर्ुनई । अनि भगवानले आज्ञा भयो - हे वृद्धामाता । म तिमीलाई यस्ती गाई दिन्छु जसले त्रि्रो सबै कामनाहरू पूर्ण हुनेछन् । किनभने तिमी सदैव रविबारको दिन गाईको गोबरले घर लिपेर खानेकुरा पकाई मलाई अर्पण गरेर मात्र आफू भोजन गर्ने नियम गरेकी छौँ; यसैले म अत्यन्त प्रसन्न भएको छु । निर्धनलाई धन र बाँझी स्त्रीलाई सन्तान प्रदान गर्दछु । स्वप्नमा यस्तो वरदान दिएर भगवान अर्न्तध्यान हुनुभयो । वृद्धा जब बिउँझी तब प्रत्यक्ष देखी उसको आँगनमा एउटा अत्यन्त राम्री गाई र बाछो बाधिएको छ । त्यो गाई र बाछो देखेर वृद्धा अत्यन्त प्रसन्न भई र घरको बाहिर लगेर बाँधिदिई, अनि त्यही गाईलाई खान घाँस-पात हालिदिई । त्यसकी छिमेकीले जब उक्त वृद्धाको घरमा बाहिर एउटी अति राम्री गाई र बाछो देखी तबर् इष्र्याले त्यसको हृदय पोल्न लाग्यो । अनि गाईले सुनको गोबर दिएको देखी अनि तत्काल गोबर उठाएर घर लगि र अर्को गोबर ल्याएर त्यही स्थानमा राखिदिई । त्यसपछि ऊ प्रतिदिन त्यसै गर्नलागी । त्यो विचरी सोझी वृद्धालाई त्यो बठ्र्याईंको केही खबर लाग्न दिइन । अनि अन्र्त्यामी भगवानले विचार गर्नुभयो- यो बाठी छिमेकीको कार्यले वृद्धा ठगिइरहेकी छ । अनि प्रभुले सायंकालको अवसरमा आफ्नु मायाले निकै वेगको आँधी चलाइदिनुभयो । त्यसैबेला अन्धकारको डरले वृद्धाले आफ्नी गाई घरभित्र लगेर बाँधिदिई । बिहानै उठेर जब वृद्धाले देखी- गाईले सुनको गोबर गोब्राएकी छन् तब उसको आनन्दको सीमा नै रहेन । त्यसपछि ऊ नियमले आफ्नी गाई भित्र लगेर बाँध्न लागी । उता वृद्धाकी छिमेकीले देखी- गाई घरभित्र बाँधिन लागी र सुनको गोबर उठाएर लैजाने कुनै उपाय नदेखेर्रर् इष्याले गर्दा उसले त्यस देशका राजाकहाँ गएर फिराद गरी- हे महाराज ! मेरो छिमेकमा बस्ने एउटी वृद्धासित यस्ती गाई छ, जुन हजुर जस्ता राजा-महाराजकै लायक छ, किनकी त्यो गाई दिनहुँ सुनको गोबर गोब्राउँछे । हजुर त्यस सुनले प्रजाको पालन गर्नुहवस् । त्यो वृद्धा त्यतिको सुन प्रतिदिन लिएर के गर्दछे - राजाले त्यसका कुरा सुनेर मानिस पठाएर वृद्धाको घरबाट गाई फुकाएर ल्याउने आज्ञा दिए । उता वृद्धा बिहानै उठेर स्नानादि गरी भोजन तयार पारी र भगवानलाई अर्पण गरी स्वयं खान तयार भएकी थिई, त्यसैबेला राजाका दूतहरू पुगेर बलपुर्वक वृद्धाको गाई फुकाएर महलमा पुर्‍याइदिए । राजा राम्री गाई देखेर निकै प्रसन्न भए । तर भोलिपल्ट जब उसलाई सुनको गोबरको साटो सामान्य गोबर प्राप्त भयो तब राजा रिसाएर दूत पर्ठाई वृद्धालाई डाके । वृद्धाले आफ्नु घर आएका दूतसित भनी- हिजो त मेरी गाई बलपुर्वक फुकाएर मगाए, आज मेरो निम्ति के हुकुम दिएका छन् - तर राजाको आज्ञा उल्लंघन नगरेर राजसभामा हाजिर भई । अनि राजाले भने- ए बुढी आमै ! मैले सुनेको थिएँ, त्रि्री गाईले सुनको गोबर दिन्छिन् भनेर, त्यसै कारण मैले त्रि्रो गाई यहाँ मगाएको थिएँ । तर अब स्पष्ट थाहा भइरहेको छ- यो कुरा सत्य होइन । यो के कुरा हो, मलाई बुझाउ । वृद्धाले भनी- महाराज ! मेरो यो नियम छ- बिहान सबेरै उठेर स्नान आदि गरी गाईको गोबरले घर लिपी, खानेकुरा पकाई भगवानलाई अर्पण गरेर मात्र आफू भोजन गर्दछु । मेरो यस्तो नियमले भगवान प्रसन्न हुन्छन् र निर्धनलाई धन दिन्छन्, दुःखीहरूको दुःख निवारण गरिदिन्छन्, बन्ध्या स्त्रीलाई सन्तान दिन्छन् र देह त्यागेपछि मोक्ष दिन्छन् । यसै कारण मैले यो नियम गरेकी हुँ । मेरी छिमेकी जसको घरबाट म गोबर ल्याउनर्ेगर्दथें, उसले एक दिन गोबर दिन बन्द गरिदिई र गोबर नपाउनाले मैले आफ्नु नियम पालन गर्न पाइन र रातमा भोकै सुतें । भगवानले मेरो त्यो कार्यबाट प्रसन्न भएर आधा रातमा सपना दिई यो गाई- जुन सुनको गोबर दिन्छे, मलाई बक्सियो । तर मेरी छिमेकीले इष्र्याले मेरी गाई हजुरको महलमा पुर्‍याइदिएकी हो । राजाले वृद्धाको सारा कुरा सुनेर अत्यन्त प्रसन्नतापुर्वक वृद्धाकी गाई उसकै घरमा पठाउन लगाए र ती वृद्धाको निकै सत्कार र आदर पनि गरे । वृद्धाकी छिमेकीलाई डाकेर उचित दण्ड दिए । उसले स्वयं उपरोक्त नियम पालन गर्ने प्रतिज्ञा गरे । अनि शहरभरि यस नियमको पालन गर्नु भने झयाली पिट्न लगाए ।

 

We are accepting PayWay Nepal & eSewa Nepal as a Mode of Payment. International clients also can pay us by using PayPal or credit Cards.
User ID is astrologernepal@gmail.com

Astro-Science Forum 'ज्योतिर्विज्ञान मञ्च' edited and published By Astrologer Dr.S.Suneel, a Nepali Journal in astrology is read widely across the country with maximum number of readers and well-wishers. Its issues happen to be true representative of Astrology and allied sciences. Amongst readers it is known as a purest and pious attempt for Vedic Astrology.


News Flash

Nepal's Prime Minister Madhav Kumar Nepal formally resigned on wednesday. We have already predicted that he will resign on middle of aashar 2067 on Aveneus Television boardcasted 14 April 2010.

सुबर्ण अबसर

यदी तपाईंका नवजात शिशुको हालसम्म चिना जन्मकुण्डली बनेका छैनन् भने हामी कहाँ नेपाली भाषामा परम्परागत चिना लेखिपठाउने व्यवस्था छ। विदेसमा रहेका नेपालीहरुलाई शुल्क रु. $ 50 - मात्र । नेपालमा रहेका नेपालीहरुलाई शुल्क रु ११०० - मात्र । हामीलाई सम्पर्क राख्नुहोस ।
ईमेल:- astrologernepal@gmail.com

Charities

Please contribute your donations generously to support the research on Astrology & allied subject.
If You Would Like To Make A Donation

Donations are not compulsory and you can fill in the amount according to your capacity.

We have 2 guests online

MatchMaking

Match making is important for marriage.This tells whether the couple will be happy, prosperous and live a long life, if they get married. The minor obstacle that is in the way of marriage can be easily cleared out by performing Mantras and Pujas or through other means. You can send birth details of you and your partner.

Consultation Fee  is $25.

Numerology !

Name changes can be life changing. Your current name, the way you introduce yourself can be changed and the result of a name change can be dramatic. The name change has the potential for even more. Send me an e-mail by mentioning your complete name & date of birth. I will respond the same within 24 hours.
Consultation Fee  is $25.

Gems For You

Get your customized recommendation for the gemstones to be worn, based on the time of birth, date of birth and the place of birth . Send me an e-mail by mentioning your complete name & date of birth.
Consultation Fee  is $20.

Appropriate Alphabets !

If you are going to select names for business organizations or company, select the alphabets According astrology.
To Know appropriate alphabets just send your date of birth, time & place.
Consultation Fee  is $10.

On TV!

Consultation Clips